नियम ८
आयमूलक कार्य
ऐनको दफा ३१ को खण्ड (क) को प्रयोजनको लागि समितिले देहाय बमोजिमको आयमूलक कार्य तर्जुमा, कार्यान्वयन, समन्वय तथा अनुगमन गर्नेछः–
(क) कल्याणकारी कार्यमा सहयोग पु¥याउन प्रचलित कानून बमोजिम अनुमति प्राप्त गरी कुनै संस्थामा लगानी गरी आय आर्जन गर्ने,
(ख) राष्ट्रिय आवश्यकताका आयोजना तथा अन्य कार्यमा लगानी गरी आय आर्जन गर्ने,
(ग) नेपाल राष्ट्र बैङ्क तथा वाणिज्य बैङ्कहरूबाट जारी गरिएका ऋणपत्र, ट्रेजरी विल खरिद गर्ने ।